प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

  • प्रकाशित मितिः आश्विन २२, २०८०
  • 202 पटक पढिएको
  • समय अनलाइन

नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री एनपी साउदले स

तेलअभिभ पुगेपछि दूतावाससँग सम्पर्कमा रहन्छौँ । उहाँहरूले स्वदेश फर्किने विषयमा चिन्ता नगर्नू भन्नुभएको छ । 

 परराष्ट्रमन्त्रीद्वारा सदनलाई जानकारी:  इजरायलमा छन् ४७६५ नेपाली 
इजरायलमा हमासको आक्रमणपछि त्यहाँ रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री एनपी साउदले सदनलाई जानकारी गराएका छन् । उनका अनुसार हाल इजरायलमा चार हजार पाँच सय नेपाली केयरगिभरको रूपमा कार्यरत छन् । त्यस्तै, २६५ विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययन गरिरहेका छन् । कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इजरायल गएको मन्त्री साउदले बताए । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ विद्यार्थी दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत छन् । यो स्थान गाजा क्षेत्रनजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भीर आक्रमण भएको थियो । 

दनलाई जानकारी गराएका छन् । उनका अनुसार हाल इजरायलमा चार हजार पाँच सय नेपाली केयरगिभरको रूपमा कार्यरत छन् । त्यस्तै, २६५ विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययन गरिरहेका छन् । कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इजरायल गएको मन्त्री साउदले बताए । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ विद्यार्थी दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत छन् । यो स्थान गाजा क्षेत्रनजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भीर आक्रमण भएको थियो । 

सरकारले बनायो समन्वय संयन्त्र
     

तेलअभिभ पुगेपछि दूतावाससँग सम्पर्कमा रहन्छौँ । उहाँहरूले स्वदेश फर्किने विषयमा चिन्ता नगर्नू भन्नुभएको छ । 

 परराष्ट्रमन्त्रीद्वारा सदनलाई जानकारी:  इजरायलमा छन् ४७६५ नेपाली 
इजरायलमा हमासको आक्रमणपछि त्यहाँ रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री एनपी साउदले सदनलाई जानकारी गराएका छन् । उनका अनुसार हाल इजरायलमा चार हजार पाँच सय नेपाली केयरगिभरको रूपमा कार्यरत छन् । त्यस्तै, २६५ विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययन गरिरहेका छन् । कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इजरायल गएको मन्त्री साउदले बताए । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ विद्यार्थी दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत छन् । यो स्थान गाजा क्षेत्रनजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भीर आक्रमण भएको थियो । 

        इजरायलमा रहेका नेपालीको अवस्था पहिचान र उद्धारका लागि सरकारले परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा सबै सरोकारवाला निकाय सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरेको छ । ‘यस संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायत सम्पूर्ण कार्यहरू गर्नेछ,’ मन्त्री साउदले सदनमा भने । 
आक्रमणपछि नेपालीको अवस्था बुझ्न तथा उनीहरूको सुरक्षाको प्रत्याभूति गर्न परराष्ट्रले आफ्नो संयन्त्र एवं सम्पर्क परिचालन गरेको मन्त्री साउदले बताए ।

नेपाली दूतावासलाई नेपालीको उद्धार गर्न, त्यहाँको वस्तुस्थितिको जानकारी गराई सुरक्षित रूपमा रहन, इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नका लागि जानकारी गराउन निर्देशन दिइसकेको उनले जानकारी गराए । ‘नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीलाई आवश्यक जानकारी सम्प्रेषण गर्ने, इजरायल सरकारसँग समन्वय गरी आवश्यक उद्धार र घाइते भएका नेपाली नागरिकको उपचारका लागि पहलकदमी लिइरहेको छ,’ उनले भने । सरकार इजरायलमा रहेका नेपालीलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्नका लागि पूर्ण प्रतिबद्ध रहेको मन्त्री साउदको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved