मुख्यमन्त्रीमा इन्द्रबहादुर आङ्बो र नेपाली काँग्रेसका केदर कार्कीले दाबी पेश गरेका छन् ।

  • प्रकाशित मितिः आश्विन २६, २०८०
  • 209 पटक पढिएको
  • समय अनलाइन

इटहरी /कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली काँग्रेसका केदर कार्कीले दाबी पेश गरेका छन् ।
 
सत्ता गठबन्धनले आङबोलाई मुख्यमन्त्री बनाउने निर्णय गरे लगत्तै काँग्रेसको शेखर कोइराला पक्षबाट कार्कीले एमालेको समर्थनमा दाबी पेस गरेका हुन् । 
 
 काँग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की प्रमुख प्रमुखको कार्यालयमा पुगेका थिए । आङ्बो  गठबन्धन दलका सांसदहरूको पुरानो हस्ताक्षर लिएर दाबी पेस गरेका थिए । 
 
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्विप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्वोच्च अदालतको व्याख्या छ । 
 
 काँग्रेस ८ सांसद र एमाले २९ भएपछि कार्की मुख्यमन्त्री बलियो दाबेदार बनेका छन् । पुरानो हस्ताक्षर लिए दाबी गरेकोमा कार्की समर्थित काँग्रेसका सांसदहरूले भने विरोध गरेका छन् । 
 
 बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । 
 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved