भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाबारे छलफल गर्न गृह मन्त्रालयमा सरोकारवालाहरुको बैठक जारी छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री कार्यालय,सुरक्षा निकायका प्रमुखहरु,स्वास्थ मन्त्रालय,संघीय मामिला मन्त्रालय,परराष्ट मन्त्रालय,भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरु सहभागी छन् ।
बैठकले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्दार एवं उपचारको लागि बैठकले ठोस निर्णयहरु गर्ने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved