भाइटिकामा बिमा पोलेसी उपहार

  • प्रकाशित मितिः मंसिर ५, २०८०
  • 421 पटक पढिएको
  • जीवन फुयाँल

काठमाण्डौ/ आधुनिकतासँगै उपहारको प्रकृति पनि परिवर्तन भएको छ उपहारमा खानेकुरा लगाउने कुरा सजाउने चिजहरु उपहारको रुपमा प्रयोग गर्दै आएको पाइन्थ्यो तर आजकल जनचेतना अभिवृद्धिसगै क्षणिक र आकर्षणका वस्तु भन्दा दीर्घकालिन महत्वका उपहारहरु प्रयोगमा आउन थालेको पाइन्छ ।

भोलिको भविष्य सुनिश्चित गर्नु आजको आवश्यकता मान्न थालिएको पाइन्छ। विवाह, ब्रतबन्ध,पास्नि,जन्मदिन, आमाबुबाको मुख हेर्ने दिनहरुमा बिमा पोलेसी उपहार दिने प्रचलन बढ्दै गएको छ।

यसैबीच सोलुखुम्बुको नेचासल्यान गाउँपालिका घर भई काठमाडौँ टोखामा बस्दै आएका राम प्र आचार्य, हरि आचार्य, पेशल आचार्य, उमेश आचार्य एवं बुहारीहरु लक्ष्मी आचार्य र कविता आचार्यले बचत र सुरक्षा आजको आवश्यकता ठानेर भाइटिकामा दिदि पवित्रा आचार्यलाइ पाँच लाखको सुर्यज्योति लाइफ इन्स्योरेन्सको सुर्यज्योति सावधिक जिवन विमा योजना अन्तर्गतको पोलेसी उपहार दिएका हुन।

उनिहरुको परिवारले दिवस आचार्यको अन्नप्राशन तथा सान्वि आचार्यको जन्मोत्सवको उपलक्ष्यमा पनि सुर्यज्योति सुनौलो भविष्य बाल जीवन विमा योजना अन्तर्गतको दश दश लाखको बिमा पोलेसि उपहार प्रदान गरेका थिए। फजुल खर्चमा नियन्त्रण तथा अनिवार्य बचत र सुरक्षालाइ मध्ये नजर गरि पोलेसि उपहार प्रदान गरेको हो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved