मोरङको मिक्लाजुङ बालाटुङमा परालमा आगलागी , पथरी र दमकको दमकलले आगो ३ घण्टामा नियन्त्रणमा लिए।, मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नंं. ७ बालाटुङका पहलमान कार्की काे परालको कुन्युमा लागेको आगो पथरी शनिश्चरे र दमक नगर पालीकाको बारुण यन्त्रको साहायतमा नियन्त्रमा लिएको छ । आइतबार बिहान करिब ११ बजेको समयमा परालमा अगलागी भए पछी , स्थानीय जनप्रतिनधी, नगर प्रहरी, प्रहरी, स्थानीय र दमक र पथरी शनिश्चरे नगपालीकाको बारुण यन्त्रको सहयोगमा ३ घन्टा पछि आगो नियन्त्रमा लिएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख टीका सुनवारले बताउनु भयो । आगलागी बाट एक बिगाहा जग्गाको पराल नष्ट भएको बताईको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved