राजा ज्ञानेन्द्रले गर्नु भयो इकम कलेजको उद्घाटन , हजारौंको सङ्ख्यामा मानिस उपस्थित पुर्व पश्चिम राजमार्ग अवरुद्ध ।

  • प्रकाशित मितिः मंसिर १०, २०८०
  • 185 पटक पढिएको
  • समय अनलाइन

बिर्तामोड/राजा  ज्ञानेन्द्रले गर्नु भयो इकम कलेजको उद्घाटन , हजारौंको सङ्ख्यामा मानिस उपस्थित पुर्व पश्चिम राजमार्ग अवरुद्ध ।जा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडस्थित इकम कलेजको उद्घाटन गर्नु भएको छ। शनिवार झापामा उहाँले इकम कलेजको प्राङ्गणमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गर्नु भएको हो ।
राजा शाहको स्वागतका लागि झापावासी साथै कोशी प्रदेशका विभिन्न जिल्लाका मानिसहरुको ओइरो लागेको थियो। राजा शाहलाई स्वागत गर्न आएका हजारौं सर्वसाधारणको भिडलाई नियन्त्रण गर्न नेपाल प्रहरी ,सशस्त्र प्रहरीलाई हिमाल चढे भन्दा गार्‍हो परेको थियो । राजाको स्वागतमा आएकाको ठुलो सङ्ख्याको कारण पुर्व पश्चिम् राजमार्ग केही समय अवरुद्ध नै हुन पुगेको थियो । राजालाई हजारौंको सङ्ख्यामा स्क्टिङ गरि धुलाबारी देखि बिर्तामोड ल्याइएको थियो ।राजाको सुरक्षार्थ झापाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

राजाका समर्थकहरु झापासहित इलाम, पाँचथर, ताप्लेजुङ र मोरङ, सुनसरीबाट पनि भेला भइ समर्थनमा जुटेका थिए । झापामा राजा आएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले मेचीनगरबाट र्याली निकालेको थियो । राजाको समर्थनमा आएका मानिसहरूले गणतन्त्र र अहिलेका नेताहरूको विरुद्ध चर्को नाराबाजी गर्दै राजाको पक्षमा नारा लगाएका थिए।उनीहरुले प्रचण्डे चोर देश छोड,केपी चोर देश छोड,गणतन्त्र धोका हो ,भ्रष्ट नेता मुर्दावाद, आतंककारी हत्यारा मुर्दावाद , नारायणहिटी खालि गर हाम्रो राजा आउदै छन् ,हिन्दु राष्ट्र कायम गर , हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायत दर्जनौं नारा लगाएका थिए।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved