द याेङ्ग ब्रदर्स क्लब इटहरीले स्व. कृष्णप्रसाद भट्टराईको स्मृतिमा गाेल्डकप फुटबल प्रतियोगिता गर्ने

  • प्रकाशित मितिः पुष १३, २०८०
  • 373 पटक पढिएको
  • जीवन फुयाल

इटहरी /द याेङ्ग ब्रदर्स क्लब इटहरीले स्व. कृष्णप्रसाद भट्टराईको स्मृतिमा गाेल्डकप फुटबल प्रतियोगिता गर्ने भएको छ। माघ १३ गते देखि जनता बहुमुखी क्याम्पसकाे खेल मैदानमा प्रतियोगिता हुने भएको हाे।

आयाेजक द याेङ्ग ब्रदर्स क्लब इटहरीले शुक्रबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराएकाे हाे।

नेपालका प्रजातान्त्रिक याेद्दा एवम् सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईको स्मृतिमा हुने काेसी प्रदेश स्तरीय गाेल्डकप फुटबल प्रतियोगितामा काेसी प्रदेशका आठवटा टिमले भाग लिने आयाेजक समितिका संयाेजक बिकास केसीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved