उखुको जुस गर्मि समयमा खादाका फाइदाहरु ।

  • प्रकाशित मितिः असार २४, २०७५
  • 1638 पटक पढिएको
  • Mausam

गर्मी मौसममा शरीरमा पानीको मात्रा परिपूर्ति गर्न तरल पदार्थको बढि सेवन गर्नु आवश्यक छ । गर्मी समयमा अधिकांश मानिसहरु फलफूलको जुस बढि सेवन गर्ने गर्छन् । जुन अत्यन्तै राम्रो कुरा हो । गर्मी मौसममा जुसको सेवनले शितलता महसुस गराउँछ ।

त्यस्तै गर्मी मौसममा उँखुको जुस पिउँदा पनि शरीरलाई निकै फाइदा मिल्छ । यो एक स्वादिष्ट र मिठो पेय पदार्थ पनि हो ।

यस्ता छन् यसका फाइदाहरुः

१. उँखुको जुसमा प्रशस्त मात्रामा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्व पाइन्छ । जसले शरीरमा पोषण प्रदान गर्नुका साथै शरीरलाई फूर्तिलो बनाउँछ ।

२. यसको सेवन गर्नाले गर्मीबाट बच्नुका साथै शरीरमा पानीको मात्रालाई सन्तुलित बनाउन मद्दत गर्छ ।

३. यसको सेवनले पिसाव सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

४. उँखुको रसमा प्रशस्त हुने ग्लुकोजले शरीरलाई शक्ति तथा उर्जा प्रदान गर्नमा मद्दत गर्छ ।

५. यसको सेवनले कलेजोलाई मजबुत बनाइराख्न मद्दत गर्नुका साथै कलेजो सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved