इटहरी उपहामनगरपालिका ६ नं वडाकाे घर घरमा प्लस काेड सहितकाे नम्बर प्लेट टासियाे

  • प्रकाशित मितिः पुष १९, २०८०
  • 287 पटक पढिएको
  • समय अनलाइन

इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं ६ मा बिहीबार देखि गुगल कोड सहितको घर नं प्लेट टाँस्ने अभियान थालिएको छ । वडा नं ६ का वडाध्यक्ष दिवस पोख्रेलको नेतृत्वमा सो अभियान थालिएको हो । अभियानको पहिलो चरणमा एक हजार घर धुरीमा गुगल कोड सहितको नम्बर प्लेट टाँसिने छ । यो अभियानले वडा भित्र रहेका घरहरूलाई गुगल कोड मार्फत सजिलै लाेकेसन पत्ता लगाउन मदत पुग्ने वडाध्यक्ष दिवस पोख्रेलले बताए । 
बढदाे सहरीकरण सँगै बाक्लिएका बस्तीहरूको विवरण राख्न पनि य कोडले मदत पुर्‍याउने वडाध्यक्ष पोख्रेलले बताए । पहिलो चरणमा एक हजार घर धुरीमा नम्बर प्लेट राखिसकेपछि यसको सकारात्मक पक्ष हेरेर सिङ्गो उपमहानगरका घरहरूमा यही विधि अपनाइने पनि वडाध्यक्ष पोख्रेलले बताए । 
गुगल काेर्ड सहितको नम्बर प्लेट राख्दा आफ्नो घर कुन एरियामा पर्छ अरूलाई लोकेसन देखाउन सजिलो हुने र कोही आफन्त घर नभेटेर हैरानी खेपिरहेका छन् भने उनीहरूलाई पनि नम्बर प्लेटमा भएको गुगल काेर्ड प्रदान गरेर सजिलै घर पत्ता लाग्ने वडाध्यक्ष पोख्रेलले बताए । इटहरी उपमहानगरको वडा नं ६ भित्र १९५० भन्दा बढी घरहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved