सुनसरीमा मनाईयो ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

  • प्रकाशित मितिः पुष २७, २०८०
  • 229 पटक पढिएको
  • जीवन फुयाँल

सुनसरी/ सुनसरीको इनरुवामा ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईएको छ। सुनसरीको इनरुवास्थित बसपार्कमा कार्यक्रम मनाईएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरीको आयोजनामा मनाइएको कार्यक्रममा पूर्वमन्त्री रामकुमार सुब्बा, आमन्त्रित केन्द्रीय सदस्य राजकुमार कार्की, सुनसरी जिल्ला अध्यक्ष दुर्गाबहादुर बस्नेतलगायतको उपस्थिती थियो।

कार्यक्रममा पृथ्वीनारायण शाहले बिभिन्न राज्यको भौगोलिक पहिचान मेटाएर आजको बिशाल नेपालको एकिकरण गरेका तर ती राज्यका धर्म, संस्कार र संस्कृति नमेटाएको कार्यक्रमका बक्ताहरुले भनेका थिए।

बक्ताहरुले हामी सबैले एक अर्काको भाषा, धर्म र संस्कृतिको सम्मान र संरक्षण गर्न सक्यौं भने मात्र पृथ्वीनारायण शाहप्रति सच्चा सम्मान हुने बताएका छन्। बक्ताहरुले सामाजिक सदभाव र धार्मिक सहिष्णुता कायम गर्दै समृद्ध नेपाल अनि सुखी नेपाली निर्माण गर्न सबै जुट्न आब्हान गरेका छन्।

उनिहरुले नेपाल एकिकरणका नेतृत्वकर्ता राष्ट्र निर्माता पृथ्वीनारायण शाहको यो ऐतिहासिक जन्मोत्सवमा हार्दिक श्रद्धा अनि सम्मान व्यक्त गरेका छन्। यता इटहरीमा पनि कार्यक्रम भब्यताका साथ मनाईएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved