दोस्रो इटहरी परम्परागत खाना महोत्सव २०८०: आज गायिका टीका प्रसाईँको प्रस्तुति

  • प्रकाशित मितिः फाल्गुन ३, २०८०
  • 518 पटक पढिएको
  • जीवन फुयाल

इटहरी / दोस्रो इटहरी परम्परागत खाना महोत्सव २०८० मा आज प्रमुख आकर्षकका रुपमा गायिका टिका प्रसाईँले प्रस्तुति दिने भएकी छिन् । लोपोन्मुख रैथाने खानाहरुको संरक्षणसँगै प्रवद्र्धनका लागि यहि फाल्गुण १ बाट सुरु भएको खाना महोत्सवको तेस्रो दिन प्रसाईँले प्रस्तुति दिन लागेकी हुन् ।
टीकाले “माया लुकि लुकि”, “नतोडन” जस्ता चर्चित गितहरु गाएकी छिन् । उनले गाएको “म पनि त दिन सक्छु, लुकी लुकी छायाँ” गीतले युट्युवमा १० करोड ७६ लाख भ्यूजको कीर्तिमान राखेको छ ।

प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातिको खानालाई प्राथमिकतामा राखेर खाना संस्कृतिको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले फुड फेष्टिबलको आयोजना गरिएको संघले जनाएको छ । खाना प्रत्यक्षरुपमा जनजिवन, रीतीरीवाज, चाडपर्व, भुगोल, प्रकृति एवं हावापानीसँग जोडीने हुँदा पर्यटकले खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने संघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved