पुर्वि सुनसरि (इटहरि उपमहानगरपालिका स्थित फुलबरि मर्केटमा खादबारि होटलकि एक महिलाले सेवाग्राहि लोभ्याउदै ।

  • प्रकाशित मितिः असार २४, २०७५
  • 2215 पटक पढिएको
  • समय अनलाइन

भोजपुर निवासि बुबा पुस्प बहादुर पोखरेल, आमा हिरा देबि पोखरेलको कोख बाट भोजपुर्को कुलुङ् मा २०३१ सालमा यो धर्तिमा पाइला टेक्नु भयकि मैया पोखरेल(घिमिरे) ले भोजपुरकै बिरेन्द्र मा.बि बाट एस एल सि सम्मको अध्यन प्रारम्भ गर्नु भयको छ ।

मैया ले जिवनमा धेरै चुनौति हरु पार गर्दै आउनु भयको छ, त्यसै क्रम्मा मैयाको २०५२ सालमा भोज्पुरकै काजि बहादुर घिमिरे सङ्ग लगनगाठो कस्नु भयो । उहाहरुका २ छोरि र १ छोरा छन्, ठुलि छोरिको विवाह भैसक्यो भने कन्छि छोरि र छोरो सानै र पड्दै गरेको बताउनु भयो। श्रीमान् बैदेशिक रोजगारिको क्रम्मा हुनुहुन्थियो भने आफु भने पाहाड्मा दिन रात घाम पानि नभनि मेला पात गर्दै  छोरा, छोरि लाइ स्याहार सुसार सङ्गै शिक्षा देको बताउनु हुन्छ । पाहाडमा दुख  गरेको भन्नाले खान लाउन नपुगेर अर्काको बनि बुतो भने होइन आफ्नै सारा रेखो पाखो जग्गा थियो गाइ भैसि पालेका थिए गाउमा बसेर मात्र नपुग्ने तिनिहरुलाइ पनि चाकर गर्नु पर्थियो भन्दै मैया (हास्नु हुन्छ)

समय परिवर्तन भए सङ्गै उहाहरुले इटहरि झर्ने जमर्को कस्नु भयो र २०६९ सालमा इटहरिको आइतबारेमा कोठा भाडामा बस्दै जानु भयो मैयालाइ काम गर्ने बानि भएकोले गर्दा काम् नगरि बस्न अल्छि लागेको हुनाले उहालाइ होटल खोल्न रहर जाग्यो र पाहाड बाट झरे लगतै श्रीमानको सल्लाह बमोजिम आफ्नै १००००० को लगानिमा  होटल थालनि गरि श्रीमान् बैदेशिक रोजगारमा हुदा छोरा छोरि सङ्ग बस्दै होटल चलाएको बताउनु भयो। मैयालाइ श्रीमान् र छोरा छोरि को धेरैनै साथ, सहयोग रहेको बताउनु हुन्छ। होटलबाट दैनिकि ३ देखि ४ हजार सम्मको कारोबारमा पुगेको बताउनु हुन्छ।होटल मा म:म चाउमिन,थुप्पा, परौठा, चना, सुक्खा रोटि, चिया अन्य धेरै परिकारहरु पाइन्छ।

 मैयालाइ आरिस गर्ने पाहाड देखि तराइ सम्मै छ्न् तर मैया सकरात्मक सोच कि हुनुहुन्छ कसैको कुराको मत्लब गर्नु हुन्न।  उदाहरण दिदै उखान भन्न छोड्नु हुन्न मानो खानु आफ्नो कुरा काट्नु अर्काको रे कुरा गर्नेको मुख थुन्न सकिन्न कुरा काट्नु पनि कला होरे भन्दै हास्नु हुन्छ । ५ बर्ष अरुको घर भडा मा बसि उहाहरुले गत सालमा फुलबारि टोलमा घर बनाउनु भएको छ । मैया ले घरको छ्तमा धेरै किसिमक तरकारि उब्जाउ गर्नु हुन्छ घर बनए देखि सब्जि किनेर खानु नपरेको बताउनु हुन्छ । श्रीमान लामो समय को अन्तराल पछि स्वदेश फर्केको २ बर्ष हुन लाग्यो बिहान बेलुका श्रीमतिलाइ होटलमा काम सघाउनु हुन्छ् भने दिउसो एनआइसि एसिया बैङ्क  मा सुरक्षा गार्डको काम गर्नु हुन्छ ।मैया आफैमा परिपक्क भयको हुनाले कसै सङ्ग डराउनु हुन्न, मैया हसिलि र फरासिलो मनकि धनि हुनुहुन्छ तेति मात्र नभै उहामा खानेकुराको मिठो मिठो परिकार बनाउन धेरै खपिस हुनुहुन्छ , तेहि भयर उहाकामा बिहान देखि बेलुका सम्म खाजा खानेको भिड भाड निकै हुने गरेको छिमेकि र त्याहा खाजा खान आउने ग्राहक को भनाइ छ । उहा सबैलाइ सल्लाह दिन चाहानु हुन्छ कोहि पनि चाहे महिला होस या पुरुष आफुले सकुन्जेल आफै काम गरेर खाउ कसै सङ्ग हात नजोडौ कुनै पनि काम नहिच्किचाइ  गरौ  एक एक दिन न एक दिन त  अवस्य  उज्वल भबिश्य बन्ने छ भन्दै हाकाहाकि कुरा गर्नु हुन्छ । आतिनु र मातिनु हुदैन भन्दै रमाइलो कुरा गर्नु हुन्छ कसैले गरेको काम प्रति लोभ लालच नगरौ एउटाले थुके सुकि जान्छ भने धेरै ले थुके समुन्द्र बन्छ, भगवानले  एति मिठो बोलि दिनु भको छ काम गरि खानलाइ  हात खुट्टा दिनु भको छ तेहि भएर सकुन्जेल लम्पसार नपरौ  आफै काम गरि खाउ भन्ने सल्लाह दिनु  हास्नु।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved