पूर्व पश्चिम राजमार्गको महुली पुल भत्केको छ । विगत केही दिन देखि निरन्तर भएको बर्षाले गम्भीर क्षति पुगेको थियो । पुलको एक तर्फबाट पुल मुनि धसे पछि अहिले पुल पूर्णरुपमा भत्केको छ । पुलमा भएको क्षतिले गर्दा सवारी साधन एकतर्फी रुपमा मात्र चलेको छ ।उक्त महुली पुल पुललाई तत्काल मर्मत सम्भार नगर्ने हो भने कोशी पुर्वको जिल्ला जोडने एक मात्र बाटो बन्द हुने छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved