इटहरीको बेदान्त हस्पिटलमा मानसिक रोगको उपचार हुने

  • प्रकाशित मितिः चैत्र २३, २०८०
  • 156 पटक पढिएको
  • जीवन फुयाल

इटहरी / इटहरीको बेदान्त हस्पिटलमा आगामी बैशाख २ गते देखि मानसिक रोगको उपचार हुने भएको छ।

हस्पिटलमा थप सेवा सञ्चालनमा ल्याएको जानकारी गराउँदै बेदान्त हस्पिटलमा २०८१ बैशाख २ गते आईतबार देखि डा.सुबोध दाहालको सेवा प्राप्त गर्न सकिने अस्पतालका प्रवन्धकका इन्द्र श्रेष्ठले बताउनुभयो     श्रेष्ठले २०८१ साल वैशाख २ गते आइतबारका दिन बिहान १० बजे देखि डा.दाहालले चेकजाँच गर्ने जानकारी गराउँदै स्वास्थ्य लाभ लिन आग्रह गर्नुभएको छ ।प्रवन्ध निर्देशक श्रेष्ठले कसैको मन उदास र निराश हुन्छ, शरिरमा जाँगर, फूर्ती कम हुन्छ, छिट्टै बिर्सिर्ने समस्या छ, नकारात्मक सोच आउँछ, आत्महत्या गर्ने सोच आउँछ, निन्द्रामा समस्या आएको छ, छारे रोग छ भने बेदान्त हस्पिटलमा सम्मर्क गर्न आग्रह गर्नुभएको छ।

उहाँले धेरै समयदेखि टाउको दुख्ने, टाउको धेरै उपचार गरेर पनि निको नभएको भए, मन डराउने भए, ढुकढुकी बढ्ने समस्या भए, साँस फेर्न गाह्रो हुने, रिङ्गटा लाग्ने, वाकवाक लाग्ने, धेरै बोल्ने, झर्किने, शंका गर्ने, एक्लै हाँस्ने, नभएको आवाज सुन्ने जस्ता समस्या भए यस्ता समस्याको उपचार अव इटहरीको वेदान्त हस्पिटलमा हुने जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved