जिल्लाको वीरगञ्ज–१२, रानीघाटबाट राहुल केशरी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी रेवती ढकालले उनीसहित अन्य केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको पुष्टि गरे।
बरामद गरिएको रकम हुण्डीको भएको प्रहरी आशंका छ।
‘पक्राउ परेका केशरीले आफ्नो संलग्नता स्वीकारिसकेका छन्’, एसपी ढकालले भने, ‘नियन्त्रणमा लिइएका अन्यको संलग्नता छ वा छैन भन्ने बारेमा सोधपुछ गरिरहेका छौं।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved