गायक सुगम पोख्रेल ले मकाउवासि नेपालिलाइ सांगितिक मनोरञ्जन दिने

  • प्रकाशित मितिः मंसिर ३, २०८१
  • 1377 पटक पढिएको
  • समय अनलाइन

चर्चित एवम लोकप्रिय पप गायक सुगम पोख्रेलले डिसेम्बर २१ मा मकाउको एस्कट होटलमा आयोजना हुने एन आर एन ए सांस्कृतिक सांझमा आफ्नो प्रस्तुति दिने भएका छन् उक्त सांझमा बर्सा उप्रेतिको नृत्य प्रस्तुति रहने छ ।

कार्यक्रम नेपाल हङकङ (एस ए आर) र मकाउ (एस ए आर) को महावाणिज्य दूतावास र नेपाल एयरलाइन्सको सहयोगमा एनआरएनए–एनसीसी मकाउले प्रस्तुत गरेको हो ।

गायक पोखरेलले उक्त सांझ आफ्नो लागि ठूलो कार्यक्रम हुने विश्वास व्यक्त गरे । उनले आफ्ना सार्वधिक रुचाइएका शास्त्रीय र आधुनिक गीतहरू प्रस्तुत गर्ने तयारी गरिरहेको बताए ।

सांस्कृतिक सांझमा मकाउमा रहेका नेपालीहरुको उल्लेख्य सहभागिताको अपेक्षा गरेको गायक पोख्रेलका टुर कोर्डिनेटर युस्टल दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved