इटहरीमा प्रधानमन्त्री ओली आउने कार्यक्रममा पहिचानवादीले स्वागत गर्ने

  • प्रकाशित मितिः पुस ६, २०८१
  • 547 पटक पढिएको
  • समय अनलाइन

इटहरी : आजदेखि इटहरीमा हुन लागिरहेको नेपाल जेसीजको महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली आउँदैछन् ।

कोशी नामकरणपछि असन्तुष्ट बनेका पहिचानवादीहरूले भने उक्त नामकरणको विरुद्धमा आन्दोलन गर्दै आएका छन् । यसैबिच शनिवार प्रधानमन्त्री ओली आउने कार्यक्रममा पहिचानवादीहरूले स्वागत गर्ने भएका छन् ।नेपाल आदिवासी जनजाति महासङ्घ इटहरीका अध्यक्ष चिरहाङ राईका अनुसार गत ३ गते बैठक नै बसेर प्रधानमन्त्री ओली आउने कार्यक्रमलाई सघाउने भएको हो ।

महासङ्घमा यहाँका विभिन्न १६ जातिहरू संलग्न छन् । `हामीले कार्यक्रमलाई सघाउने, समर्थन गरेर सहभागिता जनाउने तयारी गरेका छौँ, ´ उनले भने, सफलताको शुभकामना सहित ब्यानर राख्ने निर्णय भएको समेत भएको छ ।

पहिचानको नामकरणको लागि भन्दा पनि समग्र हितको कार्यक्रम भएकाले स्वागत गर्न लागिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved