इटहरीमा बम फेला, डिस्पोज गर्ने क्रममै पड्क्यो

  • प्रकाशित मितिः पुस १६, २०८१
  • 672 पटक पढिएको
  • समय अनलाइन

इटहरी ६ स्थित उपमहानगरपालिका गेट अगाडि प्लाष्टिकमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोली डिस्पोज गर्न आएको थियो ।बम पड्किएपनि प्रहरीले भने त्यो बम हो कि होइन भनेर पड्काउनका निम्ति टेष्ट गरिएको जनाएको छ ।

बम पड्किएको भएपनि त्यो बम हो कि होइन भनेर पड्काउनका लागि टेष्ट गरिएको हो,’ ती प्रहरी अधिकृतले भने, ‘इटहरीमा प्लाष्टिकको झोलाभित्र कुकर भेटिएको छ ।’जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिनाका अनुसार बम भेटिएको भन्दै प्रहरीलाई सूचना आएको थियो ।

प्रहरीकाअनुसार सुनसरीको तीन ठाउँमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो ।

इटहरी उपमहानगरपालिका कार्यालयको गेट नजिकै, सुनसरी र मोरङको सिमानामा पर्ने बूढी खोलाको पुल नजिकै र धरानको भोटे पुल नजिकै शंकास्पद बस्तु फेला परेको प्रहरीलाई सूचना आएको थियो ।

कालो झोलामा राखिएको शंकास्पद वस्तुलाई निष्क्रिय बनाउन नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा खटिएको छ ।

अहिले घटनास्थमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ । कुन बम हो भन्नेबारे यकिन भइनसकेको एसपी तिम्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved