जनताको लागि नभई बिचौलियाको लागि सरकार बनेको पुष्टि ....बस्नेत

  • प्रकाशित मितिः वैशाख २१, २०८२
  • 1061 पटक पढिएको
  • समय अनलाइन

प्रधानमन्त्रीको अहंकार र दम्भले देशलाई ठुलो क्षति पुर्‍यायो।
शिक्षा, स्वास्थ्य, रोजगारी र समग्र विकासका मार्गमा बाधा सिर्जना हुनु, सरकारको असंवेदनशीलता र जनविरोधी चरित्रको स्पष्ट प्रमाण हो।

देश र जनताको पक्षमा उभिनुपर्ने सरकार, उल्टै बिचौलिया र स्वार्थी गुटको संरक्षणमा लागेको कुलमान घिसिङको बर्खास्ती, उपकुलपति बराल र शिक्षामन्त्री भट्टराईको राजीनामाबाट पुष्टि भएको छ।

यो केवल व्यक्तिगत पद गुमाएको कथा होइन, यो जनताको आशा, भरोसा र भविष्यमाथिको प्रहार हो।
नेतृत्वले दिशाविहीन हुँदा राष्ट्रले मूल्य चुकाउँछ — आज त्यही भोग्दैछ नेपाल।
कुलमान घिसिङ हुँदाखेरि विद्युत प्राधिकरण नाफामा हितमान शाख्या आएपछि विद्युत प्राधिकरण घाटामा आखिर के भएको यो सरकार ??????
२०८४ को चुनाव खर्च राखेको खातामा??????
युवा नेता कमल गाउँपालिका माओवादी केन्द्र
– नविन बस्नेत

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved