जनता समाजबादी पार्टी सुनसरी जिल्ला अधिबेशन

  • प्रकाशित मितिः वैशाख ३०, २०८२
  • 732 पटक पढिएको
  • ढयाक ढुक्क

 सुनसरी जिल्लाको इनरुवा नपा १ सत्यनारायण मन्दिरको सभाहलमा जनता समाजबादी पार्टी जिल्ला कार्यसमितिको आयोननामा जनता समाजबादी पार्टी नेपालको जिल्ला समितीको प्रथम जिल्ला अभिबेशन उद्घाटन समारोह कार्यक्रम भएको उक्त कार्यक्रममा जसपा नेपाल पार्टीका जिल्ला अध्यक्ष भगिरत खत्बेको अध्यक्षतामा पुर्ब उपप्रधानमन्त्री तथा संघिय सम्सद उप्रेन्द्र यादवको प्रमुख आतिथ्यमा केन्द्रिय सदस्य प्रमिला यादब केस सबिता यादब केस सन्जय सिह केस जिल्लाका नेता तथा कार्यकर्ता सहित करिब ५५/६० जनाको उपस्थितिमा कार्यक्रम  भएको ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved