झापा जिल्ला बिर्तामोड न.पा.-४, भद्रपुर रोड स्थित किराँत याक्थुङ चुम्लुङ बिर्तामोड शाखा भवनको सभाहलमा संयुक्त पहिचानवादी मोर्चा अन्तर संवाद समितिको आयोजनामा ऐ. संवाद समितिका संयोजक एवं संयुक्त पहिचानवादी मोर्चाका केन्द्रिय संयोजक डकेन्द्र सिंह थेगिमको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चाको तर्फबाट नेपाल जनमुक्ति पार्टीका वरिष्ठ नेता सन्जुहाङ पालुङवा, मोर्चाका केन्द्रिय सचिवालय सदस्यहरु राजकुमार नाल्बो, केदार धिमाल तथा कोचिला पक्षधरबाट कोचिला संघर्ष समितिका अध्यक्ष त्रिनारायण राजबंशी, कोचिला एकता समाजका अध्यक्ष दिनेश राजबंशी, राजबंशी बिकास समाजका पदाधिकारी प्रदिप कुमार राजबंशी लगायत करिब १५ जनाको उपस्थितिमा संयुक्त पहिचानवादी मोर्चा र कोचिला पक्षधर बीच संवाद कार्यक्रम भएको।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved