ग्यास लुकाउने व्यापारीलाई ५० हजार रुपैयाँ जरिवाना

  • प्रकाशित मितिः चैत १, २०८२
  • 201 पटक पढिएको
  • समय अनलाइन

कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माका अनुसार उक्त डिलरले ४८ थान १४.२  केजीका ग्यास सिलिण्डर लुकाएर कृत्रिम अभाव खडा गरेको पाइएकाले जरिवाना तिराएको बताइन्।

उक्त डिलरमा एउटा सिलिण्डरबाट अर्को सिलिण्डरमा ग्यास सार्ने उपकरण पनि फेला परेको प्रजिअ शर्माले जानकारी दिइन्।

अनुगमन टोलीले पोखराका ग्यास डिलरहरूलाई ग्यासको कृत्रिम अभाव खडा नगर्न, ग्यासको परिणाम परिमार्जन नगर्न र उपभोक्ताको हित विरूद्धका गतिविधि नगर्न निर्देशनसमेत दिएको छ।

कास्कीका सहायक सिडिओ एवं निरीक्षण अधिकृत शिव लम्साल र अर्का सहायक सिडिओ चित्रांगत बराल नेतृत्वमा उपभोक्ता अधिकारकर्मी लगायतको टोलीले पोखराका ५ वटा ग्याँस डिलरहरूको अनुगमन गरेको थियो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved