अहिलेको संसद्मा सबभन्दा ज्येष्ठ सदस्य नेपाली कांग्रेसका अर्जुननरसिंह केसी हुन् । उनी समानुपातिकफर्तबाट सांसदमा निर्वाचित भएका हुन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले मातृभाषामा समेत शपथ लिने प्रचलन छ । यसअघि पनि मातृभाषामा शपथ खुवाइएको थियो ।
तर, मातृभाषामा शपथ खान चाहेन सदस्यहरुले भोलिसम्म संघीय संसद् सचिवालयलाई जानकारी गराउनुपर्नेछ । चैत्र १२ गते सांसदहरुको शपथ भएपछि चैत्र १३ गते रास्वपाका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त हुनेछन् ।