उद्योग बाणिज्य संघ इटहरीको चुनाबी मनोनयन आज सम्पन्न भएको छ। जसमा साझा प्यानलका नबराज काफ्लेको टिमबाट एसोसिएट तर्फ बिनोद पौडेल, तथा बस्तुगत तर्फ संजोग पराजुली र सुरेश कार्की निर्बिरोध निर्वाचित भएका छन।
यहि असार २७ गते हुन लागिरहेको उद्योग बाणिज्य संघको चुनाबमा नबराज काफ्लेको टिमबाट :
नवराज काफ्ले अध्यक्ष
महिला तर्फ:१) मिना ढकाल आचार्य
२) लिला राई
[वाणीज्य तर्फ]
१)वल व. न्यौपान
२)सन्नी चौधरी
३)दिनेश धमला
४)सन्जय साह
५)संजीव खड्का
६) जिवन न्यौपाने
७)महेश थापा
८)वलराम वस्नेत
९)सिनेट रिजाल
[उद्योग तर्फ]
१) भुपाल भट्टराई
२)क. अभिषेक वस्नेत
३)किशान खेडीया
४ )हरि तिमल्सिना
[वस्तुगत तर्फ]
१)सुरेश कार्की
२)संजोग पराजुली
[एसोसिएट तर्फ]
१) बिनोद पौडेल
त्यस्तै गायत्री कटुवाल (भण्डारी) को प्यानलबाट:
१)अध्यक्ष : गायत्री भण्डारी
महिला तर्फ
१)पुनम थापा मगर
२) सुस्मीता भट्टराइ
[वाणिज्य तर्फ]
१)महेन्द्र रेग्मी
२)दुर्गा थापा
३)भिम ब.विश्वकर्मा
४)उषा रेग्मी
५)निर्मला श्रेष्ठ
[उद्योग तर्फ]
१विष्णु डागी
२) बज्र आङ्देङ्बे
३) मुक्ति दाहाल
सहितको प्यानल मैदानमा उत्रीएको छ।
यसपालिको बाणिज्य संघको चुनाव दुबै प्यानलबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
यद्यपि पुर्ण सदस्य सहितको सक्षम नेतृत्वको रुपमा भने साझा प्यानलका तर्फबाट नबराज काफ्लेको टिमको पल्ला भारी रहेको अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved