इटहरी /उद्योग वाणिज्य संघ इटहरीको चुनाव आउन अझै करिव असार २०८३/३/२७ ,११दिन जति बाँकी छ । चुनाव आउन यतिका समय बाँकी रहेपनि इटहरीमा असार को गर्मी सँग-सँगै उद्योग वाणिज्य संघको चुनावी गर्मी पनि सुरु भएको छ । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा आ-आफ्ना लबीका उम्मेदवारहरुको चर्चा- परिचर्चा हुन थालेको छ । उम्मेदवारका आकांक्षीहरुले भित्रभित्रै जोड घटाउ र लविङ सुरु गरेका छन् ।
उद्योग वाणिज्य संघ इटहरीको चुनावकै सन्दर्भमा अध्यक्षको उम्मेदवारका एक प्रत्याशी नवराज काफ्ले सँग हामीले कुराकानी गरेका छौं । चुनाव नजिकिंदै छ ।
अध्यक्षको प्रत्यासी हुनुहुन्छ । तयारी कस्तो छ ?
असार-११गते मनेनित उमेदवार हुँदैछ । २७गतेलाई चुनावको मिति तोकेका छौं । अझै समय छ, चुनावको त्यस्तो माहोल तातिएको छैन । हामीसँग
Iनवराज काफ्ले अध्यक्ष को उमेदवार रहेका जुनसुकै अबथा मा समस्याको समय व्यवसायीले
गरेका छौं । हामीले कुनै पनि व्यवसायीले फोन गरेको अवस्थामा ५ मिनेट भित्र पुगेर समस्या समाधान गर्ने गरेका छौं । त्यस्तै व्यवसायको प्रवर्धनका लागि रोजगार मेला र उद्यमी महिलाहरुको प्रदर्शन लागयतका कार्यक्रम गरेका छौं । यस्तै हाम्रै पहलमा १०० जना जति उद्यमी महिलाहरुले विना धितो ऋण लिने व्यवस्था मिलाएका छौं ।
निकै काम गर्नु भएछ, भनेपछि इटहरीका व्यवसायीका समस्या चाहिं के बाँकी छन् त अब ? समस्या त अझै थुप्रै छन्
नी । के-के समस्या छन् र ती समस्या समाधानका लागि के कस्तो कार्य योजना छ ?
इटहरीमा खड्किएको भनको पार्किङ व्यवस्थापन गर्न बाँकी छ । सबै व्यवसायीक प्रतिष्ठानमा डस्बिनको व्यवस्था गर्ने योजना छ । यस्तै व्यवसायीका लागि अत्यन्त महत्वपूर्ण एकाउन्टिङ सिस्टम
स्वभावले नै त्यो गर्न दिँदैन । जुन व्यवसायीले समस्या पर्दा सम्झनु भएको छ, अहिलेसम्म हामीले कसैलाई खाली हात पठाएका छैनौं । हामी प्रत्येक दिन इलाका प्रहरी कार्यालय पुगेका हुन्छौं । वडा कार्यालय, उपमहानगरपालिका पुगेका हुन्छौं । त्यसैले व्यवसायी साथीहरुले अबको नेतृत्व चयन गर्दा कसले चाहिं बढी समय दिनसक्छ, कोसँग क्षमता छ भन्ने पनि बिचार गर्न जरुरी छ । चुनावमा निकै पैसा खर्च गर्छन् नी ? कति जति खर्च गर्ने योजना छ ?
पैसा खर्च गरेर चुनाव जित्ने पक्षमा म छँदै छैन । यसअघि पनि पैशा खर्च गरेर जितेको होइन । व्यवासयीले समय दिन सक्ने, काम गर्न सक्ने, यसअघि गरेका काम
1
हेरेर भोट हाल्ने हो नी । फेरी हाम्रो टिम नै यस्तो छ की हामीले पैसा खर्च गर्न जरुरी पनि छैन ।
भनेपछि एक पैसा पनि खर्च
अध्यक्षका प्रत्यासी उमेदवार भएकाले अडिटरहरुलाई गर्नुहुन्न त ?
इटहरी उद्योग वाणिज्य संघ
मेरो जन्मस्थान इटहरी
अहिले २ वटा जिम्मेवारी नै छाडे हुन्न ? भएकाले चुनावमा त्यति होमिएका छैनौं । खासगरी नै, १५ वर्षदेखि वाणिज्य संघमा हालको संघको दैनिक काम अघि बढाउने तथा साधारणसभा तथा निर्वाचनको व्यवस्थापन गर्ने काम एकातिर छ भने अध्यक्षको उम्मेदवारको आकांक्षी भएर गर्ने काम अर्का तिर छ । तर अझै समय बाँकी रहेकाले चुनावी जोड- घटाउलाई मैले त्यति समय दिएको छैन । भनेपछि चुनावको त्यस्तो कुनै तयारी थाल्नु भएको छैन् ?
छैन- छैन । उम्मेदवारको हिसावले भन्दा पनि हालको कार्यवहाक अध्यक्षको हिसावले हालको कार्यकालमा हामीले गरेका महत्वपूर्ण कामको सूची तयार गर्दैछौं । अनि साधारणसभालाई लक्षित गरेर विभिन्न सचेतनामुलक कार्यक्रम गरिरहेका छौं । जेठ १० गते भित्र नविकरण गर्नेले मात्र मताधिकार पाउने, दर्ता गर्न बाँकी रहेका व्यवसायीले पनि स्वयम् उपस्थित भएर दर्ता गर्नुहोला भनेर व्यपारीहरुलाई सूचित गर्ने काम भइरहेको छ पटक-पटक उद्योग वाणिज्य संघको पदाधिकारी बन्नुभयो । यसपटक त वरिष्ठ उपाध्यक्ष हुँदै कार्यबहाक अध्यक्षको जिम्मेवारी पनि लिनुभयो । अब अध्यक्षको कुर्सी अरुलाई
।
छु । अब वरिष्ठ उपाध्यक्ष भइसकेपछि की संघ छोडेर जानुपन्यो कि नेतृत्व लिनुपयो । यतिका दुःख गरेको संस्था छाडेर जान सकिन, अब चाहीं म सक्षम भएँ नेतृत्व हाँक्न सक्छु भनेर अघि बढेको हुँ जसमा साथीहरुले पनि साथ दिनुभयो । कतिको पत्याउलान् त इटहरीका साथीहरुले ?
।
व्यवसायी
म इटहरीका ९० प्रतिशत व्यापारीसँग प्रत्यक्ष जोडिएको छु । संघको चुनावमा मात्र होइन अन्य बेला पनि प्रत्यक्ष जोडिएको छु । मलाई यो चुनाव जित्न त्यती गाह्रो लागेको छैन हालसम्म पदमा बसेर पनि नबसेर पनि इटहरीमा यो मान्छेले केही गरेको छ र गर्न सक्छ भन्नेमा सबै व्यवसायी ढुक्क हुनुहुन्छ भन्ने लाग्छ । हालसम्म पटक-पटक पदमा पुग्दा व्यापारीको हितमा के गर्नुभयो ?
।
मैले पहिलो पटक निर्वाचन लड्दा मलाई व्यवसायीले अत्यधिक मत सबै भन्दा बढी मतले जिताउनु भयो । लु पहिलो पटक त साथीहरुले बुझ्नु भएन होला भनौं, फेरी दोश्रो पटक पनि मेरो काम देखेर नै
होला साथीहरुले सबैभन्दा बढी मतले नै जिताउन भयो । यसपटक पनि मैले सबैभन्दा बढी मत पाएँ । मलाई झन् उर्जा भयो, मैले व्यवसायीको हितमा केही गर्नैपर्छ भन्ने भयो । दुवैपटक मैले सदस्य मै रहेर भएपनि काम गरेर देखाएँ । यसपटक पनि सर्वाधिक मत पाएँ, अध्यक्ष निलम बस्नेतले मेरो काम हेरेर, मेरो महत्व बुझेर मलाई विश्वास गर्नुभयो, वरिष्ठ उपाध्यक्ष बनाउनु भयो । उहाँ माननीय हुनुभयो र म कार्यवहाक अध्यक्ष छु । त्यही त ठ्याक्कै भन्नुहोस् न तपाई पटक-पटक पदमा पुग्नुभयो व्यवसायीका लागि चाहिं के गर्नुभयो ?
ठिक छ म भन्दै छु । उद्योग वाणिज्य संघको भवन ९ वर्ष अघि शिलान्यास भएर त्यसै रहिरहेको थियो । हामीले ३ वर्ष भित्र भवनलाई पूर्णता दियौं । त्यसैगरि हामीले इटहरी, खनार, तरहरा, पकली लगायतका ठाउँमा गरि ६० वटा सोलार जडान गयौं । यस्तै नाइटभिजन सहितको ८ वटा सीसी क्यामेरा जडान गरिसकेका छौं । व्यवसायीको सजिलोका लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा निःशुल्क हेल्पडेस्क राखेका छौं । विगतमा आएको बाढीका क्रममा उद्धार गर्ने राहत वितरण गर्ने कार्य
अग्रपंक्तिमा रहेर गर्यो । प्रदेशको राजधानी इटहरी हुनुपर्छ भनेर लविङ र नेत
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved