१४ करोड भष्ट्रचार गरेको आरोप लागेपछि जंगीए गगन थापा ओली माथी खनिए

  • प्रकाशित मितिः असार २६, २०७५
  • 1332 पटक पढिएको
  • Mausam

नेपाली कांग्रेसका नेता गगन थापाले गोविन्द केसीमाथिको व्यवहार निन्दनिय भएको बताएका छन्  मंगलबार साँझ फेसबुक लाइभमा बोल्दै नेता थापाले गोविन्द केसीमाथि सरकारको व्यवहार राजा ज्ञानेन्द्रको निरंकुशता भन्दा कम नभएको बताए

उनले चिकित्सा क्षेत्रको वेथिति अन्त्य गर्न सरकारले तत्काल डाक्टर गोविन्द केसीका मागहरु सम्बोधन हुनुपर्नेमा जोड दिएका छन् । डाक्टर केसीले आफ्ना लागि आन्दोलन गरेको नभई नेपाली जनताको भलाईको लागि गरेको बताउदै जनताको पक्षमा सरकारले काम गर्नुपर्नेमा उनले जोड दिए
नेता थापाले केसीका माग जस्ताको तस्तै सम्बोधन गर्न सरकारसंग आग्रह समेत गरेका छन् आन्दोलनको चौथो दिनसम्म पुग्दा डा.केसीको स्वास्थ्य अवस्था विग्रदै गएकाले उनको उपचारमा सघाउन समेत सरकारसंग माग गरेका छन्

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved