फाइनल प्रवेशका लागि क्रोएसिया र इंग्ल्याण्ड भिड्दै, को बन्ला फ्रान्ससँग फाइनलमा खेल्ने टोली ?

  • प्रकाशित मितिः असार २७, २०७५
  • 1285 पटक पढिएको
  • Mausam

रसियामा चलिरहेको विश्वकपमा आज हुने दोस्रो सेमिफाइनल खेलमा क्रोएसिया र इंग्ल्याण्ड भिड्दैछन् । नेपाली समयअनुसार राति पौने १२ देखि सुरु हुने सो खेलको विजेताले फाइनलमा फ्रान्ससँग भिड्नुपर्ने छ ।


फ्रान्स हिजो भएको बेल्जियमविरुद्धको खेलमा १–० को जित निकाल्दै फाइनल प्रवेश गर्यो । फ्रान्सको जितमा स्यामुएल उम्टिटीले निर्णायक गोल गरेका थिए । निकै नै रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरी बितेको थियो भने खेलको ५१ औं मिनेटमा फ्रान्सका डिफेन्डर उम्टिटीले निर्णायक गोल गरे । उनले एन्टोइन ग्रिज्मनको कर्नरमा गरेको हेडर गोलरक्षक थिबाउ कोर्तुवाले बचाउने कुनै मौका पाएनन । खेलमा पछाडी परेपछि बेल्जियमले आक्रामक परिवर्तन गरेपनि गोल फर्काउन सकेन ।


यसैगरी आज पराजित भएको टोलीले बेल्जियमसँग अन्तिम प्लेअफमा खेल्नेछ । प्लेअफको खेल जुलाई १४ मा हुँदैछ । आजको विजेताले भने जुलाई १५ मा हुने फाइनल खेलमा फ्रान्सविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved