यी चर्चित पोर्नस्टारको जीवनीमा बन्यो फिल्म

  • प्रकाशित मितिः असार २७, २०७५
  • 1212 पटक पढिएको
  • Mausam

मुम्बई । पूर्वपोर्नस्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोनीको जीवनीमा आधारित फिल्म बनेको छ ।

सन्नी लियोनीको जीवनीमा बनेको फिल्म ‘करनजित कौरः द अनटोल्ड स्टोरी अफ सन्नी लियोन’ को ट्रेलर रिलिज भएको छ ।

ट्रेलरमा एक साधारण युवती करनजित कौरबाट सन्नी लियोनी बन्न गरेको संघर्ष देखाइएको छ ।

ट्रेलरमा केही यस्ता कुरा छन्, जुन दर्शकले योभन्दा पहिले सुनेका थिएनन् । केही यस्ता घटना छन्, जो सन्नी बताउन चाहन्नथिन् ।

‘करनजित कौरः द अनटोल्ड स्टोरी अफ सन्नी लियोन’लाई लिएर सन्नी लियोनीले हालै भारतीय मिडियासँग भनिन्, ‘यो बायोपिकको सुटिङ गर्न सजिलो थिएन, किनकि म हरेक दिन रुन्थेँं । पुराना जिन्दगीका पानाहरू जब पल्टन्थे, मलाई दुःखले किच्थ्यो । मेरो परिवारको सदस्यको मृत्युजस्ता कति धेरै कुरा थिए, म बताउन चाहन्नथेँ ।’ उनले निकै विचार गरेर दुनियाँका सामुन्ने खुलेर बताएकी छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved