ग्रिन पिस नमुना कलेजको ओरेन्टेसन सम्पन्न

  • प्रकाशित मितिः श्रावण २, २०७५
  • 1335 पटक पढिएको
  • समय अनलाइन

 

इटहरी/ उच्च शिक्षा अन्र्तगत विभिन्न विषयहरुको पठनपाठन गराउदै आएको सुनसरीको इटहरीमा रहेको ग्रिनपिस नुमना कलेजले विद्यार्थीहरुका लागि ओरेन्टेसन कार्यक्रम आयोजना गरेको छ ।

व्यवस्थापन ,साइन्स, समाजिक कार्य तथा आमसंचार विषयको पठनपाठन गराउदै आएको नमुना कलेजले यही शैक्षिक सत्र देखि उच्च माध्यमिक तहमा कम्प्युटर साइन्स,व्यवस्थापन, साइन्स र शिक्षा संकाय सञ्चालनमा ल्याएपछि ओरेन्टेसन आयोजना गरेको हो ।

स्नातक तहमा आम संचार, सामाजिक कार्य विविए र एमविए विषयमा अध्यापन गराउँदै आइरहेको नमुना कलेजले उच्च माध्यमीक तहमा विभिन्न विषयहरुको पठनपाठन गराउन थालेपछि आफनो कलेजका विषयमा विद्यार्थीहरुलाई जानकारी गराउन ओरेन्टेसन आयोजना गरेको वताइयो । नयाँ विद्यार्थीहरुलाई कलेजको अनुशान नियम आदीका विषयमा जानकारी गराउन कक्ष सञ्चालनको पुर्व सन्धयामा ओरेन्टेसन गरिएको कलेजका प्राचार्य धर्म न्यौपानेले वताए । बिद्यार्थीहरुलाई अनुसासित भइ लक्ष्य प्राप्तिको लागि अगाडी बढ्न समेत उनले आग्रह गरे । ओरेन्टेसनमा इटहरी उपमहानगरपालीका शिक्षा शाखा अधिकृत सेमन्त गौतम , ग्रिनपिस फाउण्डेशनका अध्यक्ष केशव खडका , चिरञ्जीवी तिमल्सीना लगायतले शिक्षाको महत्वका विषयमा चर्चा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved