जनता क्याम्पसको नियुक्तिलाई अदालतले दियो कारण देखाउ आदेश

  • प्रकाशित मितिः साउन १२, २०७५
  • 1839 पटक पढिएको
  • समय अनलाइन


इटहरी । नियमलाई लत्याउदै इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा गरिएको नियुक्तिलाई उच्च अदालत बिराटनगरले कारण देखाउ आदेश जारी गरेको छ । एक पदमा दुईजनालाई नियुक्ति गरिएको बिषयमा परेको निवेदनमाथि फैसला गदै १५ दिनभित्र लिखित प्रमाण पेश गर्न अदालतले आदेश जारी गरेको हो ।
क्याम्पसलाई आधार र कारण खुलाई लिखित जवाफ पेश गर्न भनिएको छ । इटहरी ५ का तेजबहादुर परियारले दिएको निवेदनमाथि यस्तो आदेश जारी गरेको थियो । परियारले साउन ७ गते दिइएको निवेदनमा क्याम्पस, क्याम्पस प्रमुख भोजराज श्रेष्ठ, पदपूर्तिका संयोजक चन्द्र भट्टराई सदस्य बिकास केसी, सदस्य उद्धवप्रसाद पौडेल, सदस्य युगप्रिय निरौला, शारदा पोखरेल, सुष्टि भट्टराई र संञ्चालक समितिललाई विपक्षी बनाइएको छ ।
परियारको श्रीमती पबित्रा दर्नाललाई धाँधली गरेर परिक्षामा कम अंक दिएर पास नबनाएको दाबी छ । परियारले नागरिक ऐन २०१२ को दफा ३,४,५ (क), ६(७) ले प्रदान गरेको कानुनी अधिकार विपक्षीले हन्न गरेको बताएका छन् । पुस्तकालय साहयकको पदपूर्ति समितिका संयोजक चन्द्र भट्टराईको छोरी सृष्टि र सदस्य बिकास केसीको श्रीमती शारदा पोखरेललाई नियम विपरित नियुक्ति गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved