गुण्डागर्दीको आरोपमा तरुणदलका उपाध्यक्ष बिक पक्राउ

  • प्रकाशित मितिः साउन २०, २०७५
  • 1566 पटक पढिएको
  • समय अनलाइन

तरुण दल सुनसरीका उपाध्यक्ष सन्तोष बिश्वकर्मा पक्राउ परेका छन्। एक ब्यक्तिलाई धम्कि दिएको आरोपमा बिश्वकर्मालाई इलाका प्रहरी कार्यालय धरानले शनिबार पक्राउ गरेको हो।

गुण्डागर्दी गरेको आरोपमा पटक पटक पक्राउ पर्दै राजनीतिक दलको छत्रछाँयामा छुट्दै आएका बिश्वकर्मालाई नेपाली कांग्रेसले संरक्षण गर्दै आएको छ। एक नम्बर प्रदेश प्रहरी कार्यालयले तयार पारेको गुण्डाको श्रेणीमा बिश्वकर्मा क श्रेणीमा रहेको प्रहरी श्रोतले जनाएको छ।

पक्राउ परेका बिश्वकर्मालाई छुटाउन उनि आवद्व दल कांग्रेसले ब्यावक दवाव शुरु गरेको बुझिएको छ। बिश्वकर्मालाई छुटाउन कांग्रेसका स्थानीय नेताहरुले दवाव शुरु गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved