इटहरी १०का वडासचिव रेग्मी घुसको रकमसहित पक्राउ

  • प्रकाशित मितिः भदौ १, २०७५
  • 1646 पटक पढिएको
  • समय अनलाइन

जीवन फुयाल /इटहरी-सुनसरीको इटहरी उपमहानगरपालिकाको वडा नम्बर १० का सचिव विदुर रेग्मी घुसको रकमसहित रंगेहात पक्राउ परेका छन्। रेग्मीलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपगोग अनुसन्धान कार्यालयको टोलीले रङ्गेहात पक्राउ गरेको हो।

व्यवसाय सञ्चालन गर्न सिफारिस लिएबापत रेग्मीले लिएको १३ हजार रुपैयाँ सहित उनि पक्राउ परेको अख्तियारको क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ।

रेग्मीले होटल सञ्चालन गर्ने एक सेवाग्राहीलाई घरेलु तथा साना उद्योग कार्यालयबाट व्यवसाय प्रमाणपत्र दर्ताका लागि चाहिने सिफारिश ल्याइदिने भन्दै पैसा लिएको अख्तियारको क्षेत्रीय कार्यालय इटहरीका प्रहरी निरिक्षक राजन कार्कीले बताउनुभयो। रेग्मी इटहरी– ६पश्चिम लाईनस्थित रोज रक मम हाउसबाट पक्राउ परेका हुन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved