प्रेमिकाको हत्या गर्ने बिराटनगरका भट्टराई पक्राउ

  • प्रकाशित मितिः भदौ १, २०७५
  • 1260 पटक पढिएको
  • समय अनलाइन

प्रेमिकाको हत्या गरेर गरेको भन्दै बिराटनगर १३ का दिनेश भट्टराई पक्राउ परेका छन्। धोका दिएको भन्दै भट्टराईले प्रेमिकालाई खुकुरी र छुरा प्रहार गरी हत्या गरेका हुन्।

मोरङको ग्रामथान गाँउपालिका ५ तेतरियास्थित सिद्राहामा भट्टराईले बिराटनगर १३ की २३ बर्षिया सिता घिमिरेलाई खुकुरी र छुरा प्रहार गरी हत्या गरेका हुन्। शुक्रबार बिहान साढे नौ बजेतिर पहेँलो रंगको को १७ प १७२३ नम्बरको स्कुटर चढेर आएका भट्टराईले घिमिरेलाई छाती,घाँटीलगायतका ठाउँमा अन्धाधुन्द खुकुरी र छुरा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको छ।

युवतीको शरिर क्षतबिक्षत पारेर भाग्ने क्रममा स्थानीयले ति युवालाई पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए। ति युवालाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक रामकुमार राईले बताउनुभयो। भट्टराईले आफुमाथि धोका भएको र घिमिरेको हत्या गर्ने योजना बनाएको प्रारम्भिक बयान दिएका छन।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved