नागी डान्स सेन्टरले तिज डान्स क्विन प्रतियोगिता गर्ने

  • प्रकाशित मितिः भदौ ४, २०७५
  • 2029 पटक पढिएको
  • समय अनलाइन

इटहरीमा रहेको नागी डान्स सेन्टरले तिजको अवसरमा सुनसरी जिल्लाब्यापी ‘तिज डान्स क्विन’ प्रतियोगिता गर्ने भएको छ। सेन्टरले सोमबार इटहरीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो।

भाद्र २१ गते सञ्चालन हुने प्रतियोगितामा २५जनालाई सहभागी गराउने र सहभागिता जनाउनको लागि पाँचसय रुपैँया बराबरको फारम भर्नुपर्ने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ।

प्रतियोगितामा प्रथम हुनेले ट्रफी र १५ हजार रुपैँया, द्वितीय हुनेले ट्रफी र १०हजार रुपैँया, तेश्रो हुनेले ट्रफी र ८ हजार रुपैँया अनि सान्तवना हुनेले ट्रफी र पाँच हजार रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ।

यस्तै प्रथमहुनेले नागी डान्स सेन्टरको तर्फबाट ६महिना निशुल्क डान्स सिक्न पाउनेछन् भने द्वितिय हुनेले ४महिना तृतीय हुनेले २ महिना र सान्त्वना हुनेले १महिना निशुल्क नृत्य सिक्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved