इटहरीमा युवाहरुले हातमा साङ्गलो बाधेर बजार परिक्रमा-(तस्विरहरू सहित)

  • प्रकाशित मितिः भदौ ५, २०७५
  • 1482 पटक पढिएको
  • समय अनलाइन

जिवन फुयाल-इटहरी ।  महंगी, कर वृद्धि र बलत्कारको घटना नियन्त्रको माग राख्दै सुनसरीको इटहरीमा युवाहरुले सांकेतिक विरोध जनाएका छन । इटहरी मुख्य चौक क्षेत्रमा युवाहरुले हातमा साङ्गलो बाधेर , विभिन्न माग राखिएका प्ले कार्ड सहित प्रर्दशन गरेका हुन । मौन जुलुल निकालेका युवाहरुले बलत्कारीकालाई कारवाही गर , मुल्य वृद्धि फिर्ता गर , जनताको ढाड सक्ने गरी लगाइएको कर खारेज गर जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए । सांकेतिक विरोध जनाउने क्रममा युवाहरुले करले जनतालाई पारेको प्रभाव दर्साउने चित्र सहितको प्ले कार्ड बोकेर कर वृद्धिको खिल्ली उठाउने कार्य समेत गरेका थिए । विरोधमा उत्रिएका युवाहरुले कर वृद्धि गरेपनि जनताका आधारभुत सुविधाका कामहरुमा खर्च नगरेको आरोप लगाए । कर बढाएर मुख्य मन्त्री र मन्त्रीहरुको लागि महगो गाडि किन्ने काम गर्नु हुदैन भने र समेत युवाहरुले खवरदारी गरे । करवृद्धि , महगी वृद्धिले जनताहरुलाई प्रत्यक्ष असर पारिरहेकाले विरोधमा उत्रनु परेको दिवस पोखरेल , पुर्ण राई र आशिष कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved