सुनसरीका जिल्ला शिक्षा समन्वय अधिकारी पक्राउ

  • प्रकाशित मितिः जेठ ९, २०७५
  • 1269 पटक पढिएको
  • समय अनलाइन

इटहरी । सुनसरीका जिल्ला शिक्षा समन्वय अधिकारी खगेन्द्र सुेवदी घुससहित पक्राउ परेका छन् । भ्रष्टाचारको विषय मिलाइदिने भन्दै घुस लिंदै गर्दा उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
सुनसरीको भण्टाबारीस्थित श्री आधारभूत माध्यमिक विद्यालयको भवन निर्माणमा भ्रष्टाचार भएको विषय मिलाईदिने भन्दै सुवेदीले ५० हजार घुस मागेका थिए । सुवेदीको क्वाटरबाटै पैसा लिईसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीको टोलीले पक्राउ गरेको थियो ।
घुस माग मागेको गोप्य सुचनाका आधारमा निगरानी गर्दै आएको अख्तियारको टोलीले उनलाई गरीएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वाञ्चलका प्रवक्ता नरेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
पक्राउ परेका सुवेदीलाई अनुसन्धानका लागि अख्तियकारको इटहरी कार्यलयमा ल्याइएको छ । उनको विषयमा थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved