मेस्सीको १० नम्बरकाे जर्सी कसको नाममा ?

  • प्रकाशित मितिः भदौ २७, २०७५
  • 1256 पटक पढिएको
  • समय अनलाइन

एजेन्सी । बिश्व फुटबलमा लियोनल मेस्सी एउटा इतिहास हुन् । जो मेटेर मेटिन्छ, न कोर्न सकिन्छ । मेस्सीको नाम लिने बित्तिकै गोलको कुरा आउछ अनि उनको जर्सीको । रुसमा सकिएको विश्वकपमा सर्वाधिक बिक्री हुने जर्सीमा लियोनल मेस्सीको जर्सी समेत परेको थियो ।

यति बेला पुन एक पटक लियोनल मेस्सीको जर्सी चर्चामा छ । अर्जेन्टिनी राष्ट्रिय टिममा मेस्सी नभएपछि उनको जर्सी प्रयोगमा आउनुपर्ने चर्चा सुरु भएको छ । अर्जेन्टिनाका गोलकिपर सर्जियो रोमेरोले पुर्व कप्तान लियोनल मेस्सी टिममा उपस्थित नभए उनले लगाउदै आएको १० नम्बर जर्सी खेलमा प्रयोग हुनुपर्ने बताउछन् ।

फुटबलमा १० नम्बरको जर्सी बिशेष हुन्छ । टोलीको सर्वश्रेष्ठ खेलाडीले सो जर्सी लगाउने गर्दछ । यता मेस्सीले अर्जेन्टिनी टिमबाट प्रतिनिधित्व गर्ने बिषयमा केही बोलेका छैनन् । उनको अनिश्चितकालिन अनुपस्थिती कति समयसम्म अगाडी बढ्ने होे त्यसको टुङ्गो छैन ।

उनी अमेरिकामा हुने कोलम्बियाविरुद्धको मैत्रिपुर्ण फुटबल समेत खेल्ने छैनन् ।

सर्जियोले भने, ‘१० नम्बर जर्सीको सधैं प्रयोग हुनु पर्छ । मैले बुझ्न सकेको छैन त्यो जर्सी नम्बर किन प्रयोग भईरहेको छैन ।’यो बिषय मैले बुझ्न सकिरहेको छैन । मैले सोधको समेत छैन । यो कहिले प्रयोग हुन्छ यसबिषयमा मलाई थाहा समेत छैन ।’

रुस विश्वकपको अन्तिम १६ बाट बाहिरिएपछि मेस्सीले आफ्नो भविष्यबारे टिप्पणी गर्न अस्विकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved