राष्ट्रिय भुकम्प मापन केन्द्रले ६.१ रेक्टर स्केलको भुकम्प गएको बताएको छ । भारत र भुटान सिमामा पर्ने बनगाईलाई केन्द्रबिन्दु बनाएर १० बजेर ४० मिनेटमा भुकम्पका दुई धक्का महसुस गरिएको बताएको छ । भुकम्पले पूर्वी नेपाल सहित भारतिय क्षेत्र सिक्किम, बिहार र पश्चिम बंगालका बिभिन्न जिल्लाहरुमा पनि असर देखाएको छ । यता भारतिय मिडियाहरुले भने बंगालदेशको रंगपुर केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भुकम्प गएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved