भोजपुरमा ६ पत्नी पीडितद्धारा सम्वन्ध विच्छेदको मुद्धा दर्ता

  • प्रकाशित मितिः भदौ २७, २०७५
  • 1302 पटक पढिएको
  • समय अनलाइन

भोजपुर / भोजपुरमा सम्वन्ध विच्छेद गर्ने पुरुषको संख्यामा वृद्धि भएको छ । नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएसंगे ६ जना पुरुषले सम्वन्ध विच्छेदको लागि मुद्धा दर्ता गराएका छन् । नयाँ संहिता जारी भएपछि श्रीमतीसंग सम्बन्ध बिच्छेद गर्ने पुरुषको संख्यामा वृद्धि भएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

६ ओटा मुद्धा दर्ता भएकोमा एक ओटाको फैसला भएको अदालतमा सुचना अधिकारी मनीराम पोखरेलले जानकारी दिए । भदौ महिनामा १० ओटा दर्ता भएकोमा ६ ओटा पुरुषले दर्ता गराएको उनको भनाई छ । सम्बन्ध विच्छेद गर्न चाहने पुरुषहरुमा अधिकांश वैदेशिक रोजगारीमा गएर फर्केकाहरु रहेका छन् ।

विदेशबाट फर्केकाहरुले आफ्नो कमाइको रकम सबै श्रीमतीले अनावश्यक ढंगले खर्च गरेर सकेको, पर पुरुषसंग लागेको जस्ता आरोप देखाउँदै मुद्दा दर्ता गराएको पोखरेलको भनाई छ । दिनानु यस्तो मुद्धाको संख्यामा वृद्धि भईरहेको अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved