बराहक्षेत्र नगरपालिकाका कार्मचारीले स्थानिय सरकारलाइ टेर्दैनन्

  • प्रकाशित मितिः भदौ ३०, २०७५
  • 1401 पटक पढिएको
  • समय अनलाइन

पावरको भरमा सरुवा हुदा वडामा समस्या

मदन अधिकारी / प्रकाशपुर बराहक्षेत्र नगरपालिका वडा नम्बर ११ मा रहेको हेल्पोसका कर्मचारीले स्थानिय सरकारलाइ नटेरेको तथ्यांक सर्वजनिक भएको छ । हाल स्थानिय सरकारलाई कर्मचारी व्यवस्थापन र परीचालन गर्ने अधिकार दिएको भएतापनि यस मधुवन स्वास्थ्य चौकिका कर्मचारीले नटेरको गुनासो वडा अध्यक्ष केदार विष्टले वराह खवर संग गरेका छन् । भदौ २१ गते वाट विना जानकारी अनमि रमा दाहाल विदामा रहेकि छन् । दाहालले जिल्ला जनस्वास्थ्य संस्था बाट आदिकारीक पत्र नलिइ फोटो कपि पेपर ल्याए पछि सरुवा लेटर दिन नसक्ने बताएका थिए । हेल्थ असिस्टेन धर्मान्द भट्ट भन्छन् रमा दाहालले जिल्ला जनस्वास्थ्य बाट आधिकारीक लेटर लिएर आउनु भएन फोटो कपि मात्र लिएर आउनु भयो हामिले फोटो कपिलाइ आधिकारीक मान्न सकेनौ र रमाना पत्र बनाउन नसकेको बबताए । यसमा अर्को मुख्य कुरा के पनि छ भने कुनै कर्मचारी सरुवा हुदा बरबुझारक गर्न जरुरी हुन्छ तर रमा दाहालले हाल सम्म बुझबुझारक गरेकि छैनन् । यता वडा अध्यक्ष विष्टले कुनै कर्मचारी यदि सरुवा भएर जान्छ भने त्य हेल्पोस व्यवस्थापन समिति अध्यक्ष तथा स्थानिय सरकारलाइ समेत जानकारी गराउनु पर्ने हुन्छ तर यसरी माथिल्लो निकायको पावर लगाएर सरुवा गरि आफु खुसि कर्मचारी हिन्ने हो भने कसरी हामिले यश स्थानमा सेवा दिने समेत भनेका छन् । यता नगरपालिका भने यश विषयमा मौन वस्दा वडामा थप समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved