‘निर्मलाका निम्ति न्याय’ माग्दै इटहरीमा दिप प्रज्वलन

  • प्रकाशित मितिः भदौ ३०, २०७५
  • 1675 पटक पढिएको
  • समय अनलाइन

 
इटहरी भदौ ३० गते । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कार पछि हत्या गरेको विरोधमा इटहरीमा दिप प्रज्वलन गरीएको छ । निर्मलालाई न्याय दिलाउन दवाव दिन देशभर दवाव कार्यक्रम आयोजना गरिएको समयमा निर्मलाको आत्माको चिर शान्तीको कामना गर्दै स्वतन्त्र नागरिकहरुले दिप प्रज्वलन गरेका हुन । निर्मला पन्तको बलत्कार पछि हत्या भएको लामो समय वितिसकेपनि दोषीलाई कारबाही हुन नसक्नुमा सरकारले गम्भिर गल्ति भएको दिप प्रज्वलनमा सहभागीहरुले बताएका थिए । सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही गर्न माग गरिएको थियो । दिप प्रज्वलन लयस्तो रहेको थियो हेर्नुहोस फोटो फिचर

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved