दशैं तिहार नजिकिदै गर्दा सुरक्षाको विषयमा छलफल

  • प्रकाशित मितिः भदौ ३०, २०७५
  • 950 पटक पढिएको
  • समय अनलाइन

इटहरी । पुर्वको व्यवसायीक हब इटहरीमा पछिल्लो समय शान्ति, सुरक्षाको चुनौति बढ्दै गएको भन्दै इटहरी उद्योग वाणिज्य संघ इटहरीले इलाका प्रहरी कार्यालयसंग शान्ति, सुरक्षा बिषयक शान्ति, सुरक्षाको चुनौति बढ्दै गएको भन्दै कार्यक्रम सम्पन्न गरेको छ ।

चाडवाड नजिकिदै जादाँ व्यवसायीक क्षेत्रमा चोरी, डकैत हुन सक्ने भन्दै उद्योगवाणीज्यसंघले कार्यक्रम आयोजना गरेको हो । बिभिन्न समयमा चोरि, ठगि जस्ता घटना हुने गरेकोमा प्रहरीले चाहादा मात्र अनुसन्धान गर्ने गरेको व्यवसायीहरुको हितमा काम गर्न नसकेका लगायतका समस्याहरु व्यवसायीहरुले बताएका छन् । 


इटहरी आसपासका क्षेत्रमा सडक बालबालीहरुको संख्या बढ्दै गएकोमा व्यवसायीहरु चिन्तित बनेकाछन् भने यसलाई बेलामा सबै मिलेर नियन्त्रण्न गर्न नसकेको खण्डमा ठुलो घटना हुन सक्ने सुरक्षा चुनौति बढ्दै गएकोमा प्रहरी प्रशासनको ध्यानकर्षण्ना भएको इलाका प्रहरी प्रमुख शिव श्रेष्ठले बताए । नजिकिदै गरेको चाडबाड लगायत अन्य कुरालाई ध्यानमा राखेर प्रहरीले शान्ति सुरक्षा बढाउने बताएको छ ।

कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष लिलम बस्नेत, संघका वरिष्ठ उपाध्यक्ष शैलेश विष्ट ,कमला खड्का ,दिवस पोख्रेल, गायत्रि भण्डारी, कमल पौडेल लगायतका व्यवसायीहरुले व्यवसायीक सुरक्षाको बिषयमा बोलेका थिए 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved