सुन्दरहरैँचाका मेयर ले यसरी गरे सरकारी स्रोत साधनको दुरुपयोग

  • प्रकाशित मितिः भदौ ३१, २०७५
  • 1164 पटक पढिएको
  • समय अनलाइन

सुन्दरहरैँचा/ सुन्दा अचम लाग्न सक्छ गफले लठ र मख बनाउने सुन्दर हरैचाका मेयर सामाजिक रुपला सकृय पनि देखिन्छन तर केही त्यस्ता गल्ति जस्ले सुन्दहरैचा बासिलाइ पारो तताउछ । पछिलो समय सरकारले जारी गरेको नियम र परिधी भन्दा बाहिर बसेर सरकारि सम्पत्ति र स्रोत साधनको दुरुपयोग गर्न भने मेयर पछि हटेनन् । जनताले तिरेको करको दुरुपयोग गर्दै नगरपालिका कार्यलयको गाडीको दुरुपयोग गदै मेयरले शनिवार सार्वजनिक विदाको दिन आफना छोरालाइ सरकारी गाडिको साचो जिम्मा लगाएको र बिराटचौकमै पर्ने फुटसल क्लबमा छोराले लिएर आएको पाइएको छ । सरकारको नियम कानुन भन्दा बाहिर रहेर शनिबार वा विदाको दिन कार्यलयको सवारी कार्यलय क्षेत्रमै राख्नु पर्ने भए पनि आफू खुसी निजि सवारी झै प्रयोग गरेको बारम्बार भेटीएको छ । सरकारि सम्पती को यो किसिमको दुरुपयोगले नगर भरिका बासिन्दा आक्रोशित समेत भएका छन । सुन्दरहरैचा नगरपालिकाका एक व्यवसायी राजकुमार श्रेष्ठ कर तिर्ने बेलामा मरि मरि भए जति सबै बुजाउने अनि जनप्रतिनिधी प्रमुख चाँही जनतालाई मारेर सरकारी ढुकुटीको जथाभावी प्रयोग गर्दै शनिबारको दिन परिवारलाई नै नगरपालिका सुम्पिने  भनेर आक्रोस पोखेका छन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved