इटहरी नगर सचिव माथि आक्रोस

  • प्रकाशित मितिः भदौ ३१, २०७५
  • 1058 पटक पढिएको
  • समय अनलाइन

जीवन फुयाल

इटहरी, सघिय समाजबादी फोरम नेपाल ईटहरिको बिबाद चुलिदै गएको छ । आज संघिय समाजवादी फोरम नेपालको इटहरी उपमहानगर समिती द्वारा आयोजित प्रशिक्षण कार्यक्रम आज मुड भेड समेत भएको हो । इटहरीको दुर्गाा पार्टी प्यालेसमा भएको प्रशिक्षण कार्यक्रम नगर सचिब रामचन्द्र राईले बोल्दै गर्दा नबगठित अयोजक समिती सम्योजक डिल्लि सुब्बाले माइक खोसेपछी स्थीती असमान्य बनेको थियो । रामचन्द्र राइले बोल्दै गर्दा माइक खोसीएपछी हात हालहाल सम्म भएको थियो । बन्दसत्र भन्दा अगाडी विवाद भएको हो । पार्टी केन्दृय उपाध्यक्ष तथा पार्टी प्रशिक्षण बिभाग सद्स्य हेमराज राईको प्रमुख आतिथ्य्तामा सुरु भएको कार्यक्रम अन्त्व्त्व भाडिएको हो । निर्बा्चित नगर कार्य समिती हुदाहुदै ईटहरिमा रहेको केही केन्द्रीय नेताहरुको अनुकुलमा पार्टिको आफु आफ्नो बुवाको कृया बारिरहेको बेलामा कोसि टप्पुमा बनभोजको आयोजना गरि अर्को आयोजक समिती बनाए पछि बिबाद सृजना भएको नगर सचिब रामचन्द्र राईले बताए । जिल्ला समितिले बिबाद समाधान समिती मार्फत बिबाद समाधन गर्न प्रयास गरे पनि पार्टि पद्दती बिपरित ईटहरिमा रहेका केन्दृय नेताहरुको हस्तक्षेपको कारण नब गठित आयोजक समितिले बेवास्त गरि अगाडि बड्दा मुडभेडको सृजना भएको नगर सचिब रामचन्द्र राई बताउछन । सुरुमा पार्टिको सचिब रामचन्द्र राईले आफ्नो मन्तब्य राख्ने क्रममा नबगठित अयोजक समिती सम्योजक डिल्लि सुब्बाले माईक खोस्न खोजे पछि मुडभेड भएको थियो ।पार्टीको आन्तरीक विवाद भएको संघिय समाजवादी फोरम नेपालका नेता राम राईले बताएका छन । हेर्नुहोस भिडीयो

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved