ब्लड क्यान्सर पिडित विवेकलाई उपचारका लागी नगद हस्तान्तरण

  • प्रकाशित मितिः आश्विन २, २०७५
  • 959 पटक पढिएको
  • समय अनलाइन

इटहरी । आर्थिक अवस्था कम्जोर भएका कारण उपचार खर्च जुटाउन सहयोगी हातसंग भरपदै आएका सुनसरीका १० वर्षिय ब्लड क्यान्सर पिडित विवेक आचार्यलाई भोजपुर सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ ।

कतारमा वैदेशिक रोजगारीका क्रममा रहेका भोजपुरका युवाहरुले संकलन गरेको एक लाख १२ हजार १ सय ५० रुपौया पिडित बालकका आफन्तलाई हस्तान्तरण गरिएको हो । भोजपुर सेवा समाज कतारले संकलन गरि पठाएको रकम इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीको हातबाट पिडित बालकका आफन्त अर्जुन थापालाई हस्तान्तरण गरियो । रकम हस्तान्तरण पछि पिडित बालकका आफन्त थापाले २२ महिना देखि ब्लड क्यान्सरबाट पिडित विवेकको उपचार भरतपुर क्यान्सर अस्पतालमा भई रहेको र १७ ,१८ लाख खर्च भई सकेको समेत वताए । उनले चिकित्सकहरुले अरु १४ महिना जति उपचार गर्नु पर्ने वताएकाले सहयोगी हातहरुबाट रकम जुटाएर उपचार हुँदै आएको समेत जानकारी दिए । बालकको उपचारका लागि रकम जुटाउ समन्वय गर्ने काम खगेन्द्र कार्कीले गरेको समेत सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved