दुर्घटना न्यूनीकरण गर्न विर्तामोडमा गाडी चालकलाई चकलेट र सम्मान

  • प्रकाशित मितिः आश्विन २, २०७५
  • 2218 पटक पढिएको
  • समय अनलाइन

बिर्तामोड । दुर्घटना न्यूनीकरण गर्न झापाको विर्तामोडमा गाडी चालकलाई खादा तथा माला लगाएर सम्मान गरि चक्लेट खुवाइएको छ ।

सडक दुर्घटना न्यूनीकरण महाअभियान २०७५ नाम दिइएको उक्त कार्यक्रम वीरता जेसीज विर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आयोजना गरेको हो ।

दुर्घटना न्यूनीकरणका लागि जनचेतना र सकारात्मक सन्देश प्रवाह गर्न यो महाअभियान प्रभावकारी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले बताए।

चारआलीबाट ताप्लेजुङ जाने आउने तथा स्थानीय रुटका गाडी चालकलाई चारआलीमा सम्मान गरिएको अभियानमा सहभागी गोपाल अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved