कोशी गाउँपालीकामा १ सय बढी जेष्ठ नागरिक सम्मानित

  • प्रकाशित मितिः असोज २३, २०७५
  • 1273 पटक पढिएको
  • समय अनलाइन

इनरुवा । सुनसरीको कोशी गाउँपालीकाले सय बढी जेष्ठ नागरिकहरु लाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी गाउँपालीकाले जेष्ठ नागरिकहरु लाई सम्मान गरेको हो ।

कोशी गाउँपालीका भित्र रहेको ८ वटै वार्डका ८० वर्ष माथिका जेष्ठ नागरिकहरु लाई गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी,उपाध्यक्ष अनितादेवी यादव सहित सबै वार्ड वडाध्यक्षहरुले उनीहरूलाई सम्मान गरेका थिए । कोशी गाउँपालीका वार्ड नम्बर ६ का अध्यक्ष इन्द्रदेव यादवका अनुसार धोती,गम्छा,टर्च सहित पुरुषलाई र महिलालाई साडी,टर्च,खानेकुरा सहित सम्मान गरेको हो ।

जेष्ठ नागरिकहरु हाम्रा अग्रज हुनुका साथै समाजमा उहाँहरुको योगदान रहेको कुरालाई मध्यनजर गर्दै जेष्ठ नागरिकहरु लाई सम्मान गरेको गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved