मोरङ । मोरङको उर्लाबारी बजारमा भीषण आगलागी भइरहेको छ । उर्लाबारी पशुपति रोडमा भक्तिराम अधिकारीको पसल छेउबाट सुरु भएको आगलागीले केही घरलाई क्षति पुर्याएको छ ।
दुई घण्टाअघि सुरु भएको आगलागी नियन्त्रणका लागि दमक, बिर्तामोड, र इटहरीबाट दमकल आएका छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved