नागरिकसँग सम्बन्ध बढाउँदै नेपाली सेना

  • प्रकाशित मितिः मंसिर ६, २०७५
  • 1270 पटक पढिएको
  • समय अनलाइन

जीवन फुयाल
इटहरी/ प्रदेश नं.१ को पूर्वी पृतना हेट क्वाटर इटहरीमा पहिलो पटक प्रथम पृतनापति र जनताबीचमा नेपाली सेनाले कार्यक्रम गर्ने भएको छ ।
नेपाली सेनासम्बन्धी विविध प्रर्दशनीसमेत हुने पूर्वी पृतना हेटक्वाटरले बुधबार पत्रकार सम्मेलन गरी जनाएको हो । नेपाली सेना राष्ट्र र राष्ट्रियताका लागि लागिरहेको बताउँदै जनतासँग सम्बन्ध बिस्तार पनि आवश्यक रहेको बताइएको छ ।

‘सैनिक र नागरिकबीच असल सम्बन्ध स्थापित गर्दै भोलीको कर्णधार बालबालिकासँगै स्थानीयहरूले नेपाली सेना हाम्रो सेना हो भन्ने अनुभूत गर्ने हामीले यस्तो कार्यक्रम गर्ने तयारी गरेका हौं ।’–पूर्वी पृतनापति समीर शाहीले भने । मंसिर ८ र ९ गते पूर्वी पृतनामै प्रर्दशनी गर्ने लागिएको जनाए ।
एक नम्बर प्रदेशका बालबालिका युवा तथा स्थानीयलाई सहभागिता गराई मंसिर ८ गते हाफ म्याराथुन महिला तथा पुरुष, १० किलोमिटर दौड, बालबालिकाको लागि ५ किलोमिटर खुल्ला दौड राखिएको छ ।


यसैगरी ९ गते नेपाली सेनाको विगतदेखि वर्तमानसम्म फोटो प्रर्दशनी, विपत व्यवस्थापनको सामाग्रीहरू प्रर्दशनी नेपाली सेनासम्बन्धी भिडियोसँगै सांस्कृतिक कार्यक्रम हुने कार्यक्रम संयोजक दिवस पोखरेलले बताए । राष्ट्रिय महत्वका विकास आयोजनाहरू सुरक्षा, प्रकृति संरक्षण विपत् ब्यवस्थापनमा समेत सामूहिक रूपमै हातेमालो गर्दै जाने पूर्वी पृतना हेटक्वाटरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved