‘ए’ डिभिजन लिग : हिमालयन शेर्पाको जित

  • प्रकाशित मितिः मंसिर १२, २०७५
  • 1149 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । हिमालयन शेर्पा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत बुधबार भएको खेलमा मछिन्द्र क्लबमाथि २–० को जीत हासिल गरेको छ । 
आशिष गुरुङको गोलबाट २१औं मिनेटमा अग्रता लिएको हिमालयन शेर्पाका लागि समय सकिन एक मिनेट बाँकी रहँदा कर्ण लिम्बुले दोस्रो गोल गरेका थिए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हासिल गरेको यो जीतपछि हिमालयन शेर्पा क्लब १० अंकका साथ लिग अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । 
प्रतियोगिताअन्तर्गत सातदोबाटोमै अहिले ललितपुरका दुई क्लबबीच प्रतिस्पर्धा हुँदैछ । ललितपुर डर्बीका रुपमा सम्पन्न हुने खेलमा फ्रेन्डस र जावलाखेल युथ क्लब आमने–सामने हुँदैछन् । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved